This blog is under construction. Visit www.amblelog.blogspot.com or wwww.amblelog.com

सेलफोनको आएमइआइ दर्ता गर्ने तरिका

यात्रा संबन्धि ब्लग भएता पनि साथिहरू आज मैले अलिक फरक किसिमको ब्लग लेखिरहेको छु, जुन तपाइ हामी सबैलाइल नै समस्या पर्दछ ।

सेलफोन
सेलफोन
सेलफोनको आएमइआइ दर्ता गर्ने तरिका - बिदेशबाट ल्याएको सेलफोनहरू अब २०७८ साउनबाट नचल्ने समाचारहरू तपाइले थाहा पाइ सक्नु भएको छ । बिदेशबाट फोनहरू ल्याउदा एउटा बाहेक अरू फोनको २.५ प्रतिशत अन्तर्शुल्क  र १३ प्रतिशत भ्याट तिर्नु पर्ने हुन्छ । यसरी राजस्व तिरीसके पछि पनि फोन नचलेमा तपाइ स्वंयले नै आएमइआइ संख्या दर्ता गर्नु पर्छ । आएमइआइ संख्या दर्ता गर्न वा जाँझ गर्न यहाँ क्लिक गर्नुस । त्य्सपछि नो योर डिभाइसमा क्लिक गरेर तपाइको डिभाइस दर्ता छ कि छैन थाहा पाउन सकिन्छ र डिभाइस दर्ता छैन भने युजर नेमामा इमेल राखेर पासवर्ड र रिक्याप्चा भरि सकेपछि साइन इनमा क्लिक गर्नु पर्छ । इन्डिभिज्युल युजर चयन गरेर फोनको मोडल संख्या र आएमइआइ संख्या राखेर नागरिक्ताको स्क्यान कपि वा फोटो सहित सबमिट गरेपछि तपाइको दर्ता सफल भएको पपअप मेसेज देखिन्छ ।
हाम्रो ब्लग पढिसकेपछि तपाइको जिज्ञासा र सल्लाह सुझाब भए तलको कमेन्ट बक्समा लेख्नु होस र हामीलाइ इमेलमा पनि संपर्क गर्न सक्नु हुनेछ ।

Comments

कृपया असभ्य भाषा र ब्याक्ति वा समुदायमाथी आघात पुग्ने शब्दहरू प्रयोग नगर्नु होला ।

Latest
Previous
Next Post
युट्युब च्यानलमा ओखरबोटको हलेसी महादेबको भिडीयो अपलोड गरिएको छ, कृपया यस हेरेर प्रतिकृया दिनुहोला । भिडियो हेर्नको लागि यहाँ थिच्नुस
न्यूजलेटरमा सामिल हुनुहोस्